६ श्रावण २०८३, बुधबार | July 22, 2026

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा राष्ट्रपतिबारे कुनै छलफल भएन

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनबारे कुनै छलफल भएन । आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे कुनै छलफल नभएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । ‘राष्ट्रपतिको निर्वाचनबारे छलफल भएन । बाहिर आएका कुराहरु भ्रमपूर्ण छन्,’ लिङ्देनले भने, ‘हामीले यो सरकार निर्माणको क्रममा जुन सहमति कायम गरेका थियौं, त्यो सहमतिमा अहिले सत्ता साझेदार दलहरुबीच…