१० पुस २०८२, बिहिबार | December 25, 2025

चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु भदौ २७ गते नेपाल आउने

काठमाडौं । चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते नेपाल आउने भएका छन् । लीको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् । परराष्ट्रका अनुसार भदौ २७…