४ असार २०८२, बुधबार | June 18, 2025

बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

सत्तारुढ गठबन्धनका मुख्य सहयात्री नेताहरुबीच भएको भेटवार्तामा सीट बाँडफाँटमा देखिएको समस्या समाधान गर्नेबारे छलफल भएको छ ।

आगामी निर्वाचनमा देशव्यापी गठबन्धन बनाउन तयार भएका दलहरुबीच सिट बाँटफाँटमा भने सहमति जुट्न सकेको छैन । आजै दिउँसो ३ बजे सिट बाँटफाँटबारे बनेको कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसको छ ।

सो बैठकअघि गठबन्धनका दुई ठूला दलका शीर्ष नेतृत्वबीच छलफल भएको छ ।

 

 

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ११ : २३ बजे

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ