२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रचण्ड मन्त्रिपरिषदको पहिलो निर्णय – पासपोर्ट र लाइसेन्स लिँदा लामो लाइनको अन्त्य

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले राहदानी, लाइसेन्समा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्ने पहिलो निर्णय गरेको छ । सोमबार साँझ बसेको प्रचण्ड मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राहदानी, लाइसेन्समा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्ने कुरा आफ्नो सरकारको पहिलो प्राथमिकता…