२ पुस २०८२, बुधबार | December 17, 2025

भैरहवा कारागारको भित्तामा रविले लेखे : ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ’

काठमाडौं । रुपन्देही कारागारबाट बाहिरिने क्रममा रास्वपा सभापति रवि लामिछानेले आफु बसेको कोठको भित्तामा अब अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ भन्ने वाक्यांश लेखेका छन् । लामिछानेलाई भैरहवा विमानस्थलमा दुई मिनेट भेट गर्न पाएका रास्वपाका प्रवक्ता मनिष झाले यस कुराको जानकारी दिएका हुन् । झाका अनुसार सभापति लामिछनेले कारागारको कोठाको भित्तामा आफुले लेखेर…