१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

पत्रकारको प्रश्नमा झापा-५ बारे ओलीले भने – “के को इपिसेन्टर ? वाइहात!”

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो पार्टी चुनावमा जाने स्पष्ट पारेका छन्। तर त्यसका लागि शान्ति सुरक्षाको सुनिश्चितता अनिवार्य रहेको उनले बताएका छन्। सोमबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा कायम गर्न अझै नसकेको आरोप लगाए। “हामी जस्तोसुकै…