२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

चुनाव जित्न गृहमन्त्री खाँणले गराए उधारो लिखित सहमति (सहमतिपत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन आफ्नो पक्षमा पार्न एक व्यवसायीसँग आगामी निर्वाचनमा मेयर बनाउने उधारो लिखित सम्झौता गराएका छन् । गृहमन्त्री खाँणले आसन्न निर्वाचनमा खाँणलाई सघाउने सर्तमा आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवार बनाउने उधारो लिखित सम्झौता गराएका हुन् । प्रतिनिधिसभा निर्वाचनमा बालकृष्ण खाँणलाई चुनाव सघाउने सर्तमा…