२ श्रावण २०८३, शनिबार | July 19, 2026

निर्वाचन आयोगले आज समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आयोगले आजै सबै सांसद निर्वाचित भएको घोषणा गर्न लागेको हो । आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै…