८ पुस २०८२, मंगलबार | December 23, 2025

ओली सरकार कामचलाउ भन्दै दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार दायर गरेको रिटमा प्रधानमन्त्री ओली अहिले कामचलाउ सरकारको हैसियतमा रहेको भन्दै नयाँ सरकार गठन प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार हिजो दर्ता भएको उक्त…