२५ चैत्र २०८२, बुधबार | April 9, 2026

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीमा विशाल सार्वजनिक सभा गर्न उपयुक्त खुला स्थल नहुनु लज्जास्पद भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सरकारलाई र काठमाडौं महानगरलाई खुला मञ्च खुला गर्न आग्रह गरेका छन्। राजधानी काठमाडौंमा ठूला राजनीतिक तथा सार्वजनिक कार्यक्रम गर्न…