बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन १ सय ३० स्थानमा अग्रस्थानमा रहेको दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै रुपन्देही–३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका गृहमन्त्री खाणले आफ्नो पार्टी र गठबन्धनबाट पाएको सूचना अनुसार हालसम्मको स्थितिमा १३० स्थानमा…