काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको आसन्न अमेरिका भ्रमणबारे संसदीय समितिले चासो राखेको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठममा सांसदहरुले अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउने योजना बनाएको भन्दै नेपाल सरकारले पारदर्शी ढंगले यसबारे जवाफ दिनुपर्ने माग गरेका छन् । अमेरिकाले प्रधानमन्त्री र प्रधानसेनापतिको अपारदर्शी भ्रमण आयोजना गरेर नेपाललाई…