१४ पुस २०८२, सोमबार | December 29, 2025

स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमानदार नभएको नेकपा एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ । शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको एकीकृत समाजवादीको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई गठबन्धन…