१४ पुस २०८२, सोमबार | December 29, 2025

गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्म कायमै रहन्छ : माधव नेपाल

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए । अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको स्पष्ट पारे। “अहङ्कारी…