१४ पुस २०८२, सोमबार | December 29, 2025

पोखराका मेयर र उपमेयर पदभार सम्हाल्न कार्यालय नगएर फूलवारी तर्फ

पोखरा । सामान्यतया निर्वाचन अधिकृतसँग सपथ लिएपछि कार्यालय पुगेर कर्मचारीहरुको स्वागत ग्रहण गर्ने र कुर्सीमा बसेर निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने जनप्रतिनिधिहरुको प्रचलन रहेपनि पोखरा महानगरका मेयर र उपमेयरले भने सपथ पछि कार्यालय नगएर सडकमा निस्केका छन् । उनीहरुले सपथ पछिको पहिलो काम नै सडकको डिभाइडरमा फूल रोपेर पदभार ग्रहण गरेका छन् । पोखराका नवनिर्वाचित मेयर…