२५ भदौ २०८३, बिहिबार | September 10, 2026

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्यो पूर्णबिराम, विकल्प खोज्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने बाटो बन्द गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीसहरु न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको हो । यससँगै दशकौंदेखि चर्चामा रहँदै आएको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको विषयमा पूर्णबिराम लागेको छ ।

पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको छ

वातावरण संरक्षणको नाममा सक्रिय केही अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले निजगढमा विमानस्थल बनाउन नदिन सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुले विमानस्थल निर्माण गर्दा अपुरणयीय वातावरणीय क्षति हुने जिकिर गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ५ : १६ बजे

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत्

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहितका चार पदाधिकारी