चितवन । चितवनको भरतपुरमहानगरपालिकामा नवनिर्वाचित मेयर रेनु दाहालले जनतासँग गरेका वाचा पुरा गर्ने पुनः प्रतिवद्धता व्यक्त गरेकी छिन् । मेयरमा भारी मतान्तरसहित दोस्रो कार्यकालका लागि विजयी भएकी दाहालले मंगलबार बिहान भरतपुरमा संचारकर्मीहरुसँग कुरा गर्दै दाहालले यसअघि बाँकी रहेका अधुरा कामलाई पुरा गर्ने प्रतिवद्धता जनाएकी हुन् । दाहालले आफ्ना लागि यो कार्यकाल स्थानीय तहको अन्तिम कार्यकाल…