१३ पुस २०८२, आइतबार | December 28, 2025

रुरुक्षेत्र गाँउपालिका अध्यक्ष यदु ज्ञवालीको पहिलो निर्णय : सबै नागरिकको न्युनतम विद्युत महसुल पालिकाले तिरिदिने

गुल्मी । झण्डै ३५ वर्षको एमाले विरासतलाई ढालेर गुल्मीको रुरु गाँउपालिका अध्यक्ष बनेका यदु ज्ञवालीले पद बहाल गरेकै दिनमा लोकप्रिय निर्णय गरेका छन् । नवनिर्वाचित यदु ज्ञवालीले पदबहालीको पहिलो दिन गाउँपालिकाभर सम्पुर्ण घरधुरीको न्युनतम विद्युत महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेका छन । शुक्रबार पद तथा गोपनियताको सपथ खाएर पदबहाली गरे लगत्तै ज्ञवालीले यस्तो निर्णय गरेका…