१३ पुस २०८२, आइतबार | December 28, 2025

कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेहको छ । उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए । उपप्रमुखमा भने एमालेकी शिवकुमारी चौधरी विजयी भएकी छन् । उनले ७९५५ मत ल्याउँदा कांग्रेसकी…