२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

शुक्रबार बिहानसम्मका लागि फेरि सर्‍यो माओवादी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बिहानसम्मका लागि फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रुप दिने भन्दै माओवादीले बिहीबार बेलुकी ६ बजेका लागि बैठक बोलाएकोमा आज बैठक बस्न नसकेको हो । यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो । प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका…