बुटवल । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले बुटवलमा नेकपा एमालेका उमेदवारहरुको जित सुनिश्चित भैसकेको बताएका छन् । नेकपा एमाले बुद्धिजीवी तथा पेशागत निर्वाचन परिचालन कमिटीको आयोजनामा भएको बृहत बुद्धिजिवी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पुरा गठबन्धन एकातिर र एमाले अर्कोतिर लडाइमा रहेता पनि गठबन्धनले एमालेलाई हराउन सक्ने कुनै आधार नरहेको दाबी गरे । ‘चुनाव जितिन्छ…