खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभा सदस्य किशोर सिंह राठौरले देशमा राष्ट्रिय लुट मच्चिनुमा जनता दोषी रहेको बताएका छन् । बाँकेको खजुरा स्थित क्यान्सर अस्पताल परिषरमा आयोजित ‘सगरमाथा वृक्षारोपन महाअभियान कार्यक्रम’लाई सम्बोधन गर्दै संघीय सांसद राठौरले राष्ट्रिय लुटमा जनसहभागिता रहेको बताएका हुन् । उनले देशमा अहिले नेपालमा जसले जति पायो त्यती लुटिरहेको आरोप…