बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले कार्यकर्ताहरुबीच विवाद र धक्कामुक्का भएको छ । इट्टभट्टी टोलमा रहेको नमबुद्ध होटलमा रास्वपा कार्यकर्ता र एमाले कार्यकर्ताबीच विवाद भएको हो । रास्वपा उम्मेदवार सुलभ खरेल मौन अवधिमा आचारसंहिता विपरितका कार्य गरेको भन्दै होटलमा एमाले कार्यकर्ताहरु प्रवेश गरेपछि केहीबेर धक्कामुक्का भएको प्रहरीले जनाएको छ ।…