काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न इच्छुक ९ जनाले आवेदन दिएका छन्। रास्वपाले इच्छुक उम्मेदवारहरुको नामावली आज सार्वजनिक गरेको हो । रास्वपाले साउन ७ देखि २१ गतेसम्म उम्मेदवारीका लागि आवेदन खुला गरेको थियो। सो अवधिमा ९ जनाले औपचारिक रूपमा नाम दर्ता गराएका हुन् ।…