११ पुस २०८२, शुक्रबार | December 26, 2025

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन

वीरगन्ज । स्थानीय निर्वाचनमा गठबन्धन गर्नु गलत भएको निष्कर्ष सहित चुनावी दौडमा निस्केको नेकपा एमालेले वीरगन्जमा भने लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गर्ने भएको छ । चुनावी सभाहरुमा एमाले एक्लैले गठबन्धनलाई हराउन सक्ने उदघोष गर्दै हिँडेका एमाले नेताहरुले वीरगन्ज महानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गर्न थालेका हुन् । ३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका…