६ पुस २०८२, आइतबार | December 21, 2025

प्रचण्ड भन्छन्, – सबैतिर तालमेल गरेर जाने निर्णय भयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छनबताउनुभएको छ । संचारकर्मीहरुसँग पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् । प्रचण्डले भने, “मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने…