भैरहवा । आगामी स्थानीय निर्वाचनको प्रतिस्पर्धाका लागि सत्तारुढ गठबन्धनले रुपन्देहीका सबै पालिकामा सम्मान जनक सिट बाडफाट गर्नका लागि संयन्त्र बनाएको छ । गठबन्धनका दलहरुको सहअस्तित्व स्वीकार हुने गरी गठबन्धन गर्ने निर्णय पाँच दलले जनाएका छन् । गठबन्धनले गरेको घोषणा अनुसार सत्तारुढ पाँच दलले जिल्लाका १६ बटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई मजबुुद बनाउने निर्णय…