१७ असार २०८३, बुधबार | July 1, 2026

आचारसंहिता पालनाबारे आयोगले बोलाएको बैठकमा होहल्ला र तनाब



काठमाडौं । आचारसंहितमा प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको बैठकमा दलका नेताहरु नारावाजीमा उत्रिएका छन् ।

बैठकमा साना राजनीतिक दलका नेताहरुले आयोग ठूला दलको लाचार छायाँ भएको आरोप लगाउँदै नारावाजी गरेका हुन् । जसका कारण बैठकस्थलमा केहीबेर हातहालाहालसहितको तनाब भएको छ ।

आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले ७९ वटा राजनीतिक दललाई बोलाएको थियो ।

ठूला दलको इशारामा आयोगले आचारसंहितामा हस्ताक्षर गर्न लगाएको भन्दै नेताहरुले आपत्ति जनाएका छन् । उनीहरुले छलफलका लागि बोलाएपनि छलफल विना हस्ताक्षर गर्न लगाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ०६ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)