चितवन । भरतपुर महानगरपालिकाको मतगणनामा अघिपछि हुँदै आएका रेनु दाहाल र विजय सुवेदीको खेल थप रोचक बनेको छ । पछिल्लो पछिल्लो मतगणना अनुसार गठबन्धनका उम्मेदवार रेनु दाहाल १२ मतले अघि आएकी छिन् । आइतबारदेखि पछि परेकी रेनु वडा नं. ४ को मतगणना हुँदै गर्दा पुनः अघि आएकी हुन् । १५ हजार ३०८ मतको गणना हुँदा…