९ पुस २०८२, बुधबार | December 25, 2025

चुनावले खुस्कन लागेको गठबन्धनको गाँठो !

काठमाडौं । सत्ता गठबबन्धनको एक हिस्सेदार एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बुधबार पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय नेताहरुलाई स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसकेको सुनाइरहेका थिए । सोही समयमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पार्टी कार्यालमा स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियानबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा…