२९ असार २०८३, सोमबार | July 13, 2026

प्रचण्ड भन्छन् – सरकारले एसपीपी सम्झौतामा हस्ताक्षर गर्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अमेरिकी सैन्य रणनीतिक योजना स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी सम्झौता नगर्ने प्रष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित रितबहादुर खड्काको स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा सम्झौतामा हस्ताक्षर नगर्ने प्रष्ट पारेका हुन् । प्रचण्डले आफु र गठबन्धनका नेताहरुसँग अमेरिकासँग…