३ पुस २०८२, बिहिबार | December 18, 2025

जिली इएक्स फाइभ ईभी अब बुटवलमा

बुटवल । चीनिया कम्पनी जीली अटो ग्रुपद्वारा उत्पादित ईभि गाडि जिली इएक्स फाईभ ब्राण्डका दुईवटा भेरियन्टको रुपन्देहीमा विक्रि शुभारम्भ गरिएको छ । आधुनिक डिजाइन, शक्तिशाली व्याट्रि प्रविधी र उत्कृष्ट पर्फमेन्सको कारण विश्वबजारमा उपभोक्ताहरुको मन जित्न सफल जिली इएक्स फाइभ म्याक्स र जिली इएक्स फाइभ प्रो दबै भेरियण्ट बुटवलमा ल्याईएको हो । जिली इएक्स फाइभको नेपालका…