७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसायीबीच नगद रहित भुक्तानी प्रणालीको सम्झौता

पोखरा । गण्डकी ट्याक्सी ब्यबसायी प्रा.लि. सँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंक लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्तगर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक लि.…