६ श्रावण २०८३, बुधबार | July 22, 2026

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको पहुँच ९ लाख बढी घरधुरीमा पुगेको छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापना भएको वल्ड लिंकले हालै ग्राहक सङ्ख्याकोहिसाबले नयाँ उचाई हासिल गरेको हो । वर्ल्ड लिंक कम्युनिकेसन्सको हालसम्म जडान भएका घरपरिवारको सङ्ख्या ९ लाख नाघेको छ । आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक…