२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले मनायो २६ औं वार्षिक उत्सव

बुटवल । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले २६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सव समारोहको अवसरमा देशभर शाखाहरुमा रक्तदान, सरसफाइ विविध कार्यक्रम गरि मनाएको हो । वार्षिकोत्सवलाई बुटवल शाखामा एक कार्यक्रमका बिच पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेल, प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालले…