५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नबिल बैंकले माग्यो कृषि क्षेत्रका दक्ष कर्मचारी

काठमाडौं । नबिल बैंक लिमिटेडले कृषि क्षेत्रमा लगानी बढाउने उद्देश्य सहित कृषि क्षेत्रमा काम गर्ने कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो । बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । उक्त पदका लागि बैंकले…