२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले आई.पि.ओ. निष्कासन गर्ने

काठमाडौ । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आई.पि.ओ. निष्कासन गर्ने भएको छ । जारी पूंजी रु. ५ अर्व ८० करोडको २० प्रतिशत बराबर हुने रु. १०० का दरको १,१६,००,००० (एक करोड सोह्र लाख) थान साधारण शेयरहरु सर्व साधारणहरुका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने…