बुटवल । बुटवल स्थित मोतिपुर औदागिक करिडोरका अभियन्ता उद्योगी नवराज श्रेष्ठ संविधान दिवसको अवसरमा नेपाल सरकार द्वारा 'नेपाल सेवा प्रवीण' पदकबाट विभूषित हुने भएका छन् । राष्ट्रपति विद्यादेबी भण्डारीबाट विभूषित गरिने नेपाल सेवा प्रवीण पदक श्रेष्ठले पाल्पा र रुपन्देहीमा गरेको औदागिक तथा व्यवसायिक योगदानका लागि प्रदान गरिएको हो । बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष…