२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘खल्ती’ ले ल्यायो वर्ल्डलिंकका प्रयोगकर्तालाई ‘खल्तीमा १०० जीबी’ अफर

काठमाडौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर ल्याएको छ । जस अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००ं हटस्पटहरुमा १०० जीबी फ्रि वाईफाई ३० दिनको प्रयोग गर्न सक्नेछन् । १०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ । रजिस्टर गरे…