१६ माघ २०८२, शुक्रबार | January 30, 2026

डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनामा स्पेन घुम्ने दुई भाग्यशाली विजेता घोषित

काठमाडौ । डिशहोमले यो बर्षको पर्वमा ल्याएको 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । पुष १६…