१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

अशोक लेलैण्डले सुरु गर्यो मेघा विन्टर सर्भिस क्याम्प २०२१

काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्धारा संचालित अशोक लेलैण्डले मेघा विन्टर सर्भिस क्याम्प २०२१ सुरु गरेको छ । कम्पनीले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागु हुनेगरी आजबाट सुरु गरेको हो । यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै…