काठमाडौ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका वीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहनेछिन् ।अग्रणी एवं जीवन्त…