१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

सोनापुर सिमेन्टले प्रिमियममा आइपीओ निष्काशन गर्ने



काठमाडौं । दाङमा रहेको सोनापुर सिमेन्टले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सर्वसाधारणका लागि २ करोड कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रिमियममा शेयर जारी गर्ने जनाएको छ ।

कम्पनीले शेयर निष्काशनका लागि कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । शेयर बिक्रीको लागि कम्पनीले एनआइबीएल एस क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक निपेश तायल र एनआइबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ६ : २२ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म