१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गुल्मीको रेसुङ्गामा पौवाको सेवा सुरू, आमन्त्रितलाई ५ जिल्लाका परिकारले स्वागत

गुल्मी । होटल पौवाले गुल्मीको रेसुङ्गामा आफ्नो नयाँ शाखामार्फत सेवा संचालनमा ल्याएको छ । आमन्त्रितहरुलाई पौवाका शाखा रहेका विभिन्न जिल्लाका स्थानीय परिकारको स्वाद पस्कँदै पौवाले रेसुङ्गामा नयाँ शाखाको सेवा आरम्भ गरेको हो । सेवा संचालनसँगै ३ दिन विशेष कार्यक्रम गर्दै रेसुङ्गामा सञ्चालित रिसोर्टमा आमन्त्रित गरिएका पाहुनाहरुलाई शाखा रहेका जिल्लाका परम्परागत खाना चखाउने कार्यक्रम राखिएको होटल…