काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बुझाइएको छ । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्ल पौडेलले अर्थ मन्त्रालयमा पुगेर उक्त प्रतिवेदन अर्थमन्त्री समक्ष पेश गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले देशको आर्थिक तथा वित्तीय…