१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो समय उद्यमी-व्यवसायीमाथि भइरहेको पक्राउ र थुनछेकको शैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई ‘पहिले सुन, अनि मात्र थुन’ को सिद्धान्त अपनाउन आग्रह गरेका हुन्। शुक्रबार जारी संयुक्त विज्ञप्तिमा नेपाल उद्योग…