२६ बैशाख २०८१, बुधबार | May 8, 2024

खाद्यले धान खरिदका लागि लगायो काँटा

बर्दिया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले आजदेखि किसानको धान खरिद सुरु गरेको छ । खाद्यले केन्द्रबाट बजेट निकासा भएसँगै आजदेखि धान खरिदका लागि काँटा लगाएको हो । बजेट ढिलो निकासा भएकाले खरिद प्रक्रिया लम्बिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरका प्रमुख धर्मराज पन्तले बताए । कम्पनीले यस वर्ष सरकारले मोटो धान प्रतिक्विन्टल रु दुई…