२६ बैशाख २०८१, बुधबार | May 8, 2024

पाँच महिनामा ६ खर्ब व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनामा देशको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार पुगेको छ । निर्यातभन्दा आयात बढी हुने भएकाले नेपालको व्यापार घाटा बढ्दै आएको छ । चालू आवमा भएको कुल व्यापारमा निर्यात हिस्सा ९ प्रतिशत मात्र रहेको छ भने आयात हिस्सा ९१ प्रतिशत…