२६ बैशाख २०८१, बुधबार | May 9, 2024

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी तिब्र, राष्ट्रपति भण्डारीबाट उदघाटन हुने

बुटवल । 'समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार' भन्ने मूल नाराकासाथ बुटवलमा यही पौष ७ गतेदेखि सञ्चालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारीलाई तिब्रता प्रदान गरिएको छ । रुपन्देही उद्योग संघको मुख्य आयोजनामा हुन लागेको महोत्सवका आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइयो । पत्रकार…