२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

रुपन्देहीका मुद्रण उद्योगीहरुको कार्यशाला तानसेनमा

तानसेन । मुद्रण उद्योग संघ, रुपन्देहीको दूई दिवशीय कार्यशाला पाल्पामा सम्पन्न भएको छ । संघले आयोजना गरेको कार्यशालामा संघको २ बर्षे रणनैतिक कार्य योजना तथा संस्थागत विकासका बारेमा छलफल भएको संघले जनाएको छ । गोष्ठी शुक्रबार र शनिबार दुई दिनसम्म चलेको थियो । कार्यशालामा बोल्दै नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष विष्णु तिवारीले व्यवसायीहरुले आफुभित्र रहेको…